Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, असोज २४ गते ।

टी-२० विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले आज जापानसँग खेल्दै छ ।
ओमानमा जारी आइसिसी टी(२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपाल र जापानबीच शुक्रबार अपराह्न सवा ४ बजे खेल सुरू हुनेछ।
समूह २ मा रहेको दुवै टोलीले एकरएक खेल जितसहित शीर्ष ६ मा स्थान बनाइसकेका छन्। नेपाल र जापान दुवै टिमले पहिलो खेलमा कुवेतलाई पराजित गरेको थियो।
छनोट प्रतियोगिताबाट तीन टोलीले आगामी वर्षको फेब्रुअरी(मार्च भारत र श्रीलंकामा हुने आइसिसी टी(२० विश्वकप २०२६ मा स्थान पक्का गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *