Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज २०  गते 

नेपालबाट यस वर्षको मनसुन बाहिरिन सुरु गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्णरुपमा मनसुन बाहिरिएको हो

यस्तै, लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानबाट समेत मनसुन बाहिरिएको विभागले जनाएको छ ।
विभागका अनुसार मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालका बाँकी भूभागबाट पनि केही दिनमै मनसुन बाहिरिने सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *