समाजिक फीड-
काठमाडौं, भदौ २४ गते ।
प्रधामन्त्री केपी शर्मा ओलीको निवासतर्फ हिँडेका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको छ ।
भक्तपुरस्थित बालकोटतर्फ प्रदर्शन गर्दै हिँडेका उनीहरुमाथि गोली चलेको हो ।
गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।