Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ २३ गते ।

प्रदर्शनमा सहभागी जेनजीहरू संघीय संसद् भवनभित्र प्रवेश गरेका छन्।

उनीहरूले प्रहरीको सुरक्षा घेरा तोड्दै संसद् भवनको गेट चढेर भित्र पसेका हुन्।

स्थिति नियन्त्रणमा लिन प्रहरीले अहिले अश्रुग्यास प्रहार गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *