Samajik Feed – News Portal from Nepal

सामाजिक फीड, २० भदौ २०८२

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने दाबी गरेका छन्।
पार्टीको दोस्रो विधान महाधिवेशन उद्घाटन गर्दै उनले “सरकारमै रहेर धाँधली हुन दिँदैन” भन्दै निष्पक्ष र शान्तिपूर्ण निर्वाचन हुने स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *