Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, भदौ २० गते ।

सरकारले दर्ता नभएको कारण देखाउँदै सेवा बन्द गरेपछि सामाजिक सञ्जाल ट्विटर (एक्स) सरकारको सम्पर्कमा आएको छ।

शुक्रबार बिहान ट्विटरले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ताका लागि पत्र पठाएको मन्त्रालयले जानकारी दिएको छ।

दर्ता प्रक्रियासम्बन्धी मन्त्रालयले आवश्यक जानकारीसहित जवाफ पनि पठाइसकेको छ।

यसअघि फेसबुकको मातृ कम्पनी मेटा पनि सरकारी अधिकारीहरूसँग सम्पर्कमा आइसकेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *