सामाजिक फीड-
जनकपुरधाम, भदौ १९ गते ।
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुरधाम ।
मधेश प्रदेश सरकारले शुक्रबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।
मोहम्मद जयन्तीको अवसरमा प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो । बिहीबार गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव विमलप्रसाद बरालले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएका हुन् ।