Samajik Feed – News Portal from Nepal

८ कार्तिक, जनकपुरधाम। सप्तरी क्षेत्र नं १ को (क) मा प्रदेशसभा सदस्य पदमा नेकपा (एमाले) का राजकुमार लेखी विजयी भएका हुन्। लेखि १४ हजार २९१ मत ल्याएर निर्वाचित भएका छन्। भने उनको निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवनन्दन मेहताले ९ हजार ९३ ल्याएका हुन्।

एमालेका उम्मेदवार लेखीले ५ हजार १९८ बढी मतले विजयी भएका जानकारी सप्तरी, जिल्ला निर्वाचन कार्यालयले जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *