Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, साउन ७ गते।

आज पनि प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद बैठक बहिस्कार गरेका छन् ।

भिजिट भिषा प्रकरणलगायतका भ्रष्टचारको बिषयमा उच्चस्तरीय छानबिन माग गरिरहेका रास्वपा र राप्रपाले आजको बैठक पनि बहिस्कार गरेका हुन् ।

भिजिट भिषालगायत भ्रष्टचारका बिषयमा उच्चस्तरीय छानिबन आयोग गठन नभएसम्म संसदमा हाम्रो बिरोध रहिरहनेछ, संसदबाट सम्बोधन नभएमा सडकमा जान बाध्य हुनेछौं’ राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *