Samajik Feed – News Portal from Nepal


सामाजिक फीड-
जनकपुरधाम, चैत २१ गते ।

प्रधानमन्त्री केपी शर्मा ओली चैत २६ गते मधेश प्रदेशसभामा संवोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओली आगामी चैत २६ गते बस्ने प्रदेशसभा बैठकमा संवोधन गर्ने दलहरुबीच सहमति भएको छ ।

मधेश प्रदेशसभामा आज बिहान बसेको सर्वदलीय बैठकले प्रधानमन्त्रीको संवोधनको लागि सदनको गतिरोध हटाउने सहमति गरेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए ।

सो अवसरमा सांसदहरुको सक्रिय सहभागिता रहने उनको भनाइ छ ।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *