Skip to main content

सामाजिक फीड,
जनकपुरधाम, माघ २०


सांसद डा. सीके राउतले जातीय, भाषिक तथा क्षेत्रीय पहिचानमाथि हुने अपमानजनक व्यवहारलाई रोक्न कानुनी प्रावधान आवश्यक रहेको भन्दै संघीय संसद सचिवालयमा विधेयक दर्ता गरेका छन्।


विधेयकमा ‘धोती, बिहारी, मर्स्या’ जस्ता शब्द प्रयोग गरी अपमान गर्नेहरूलाई कारबाही गर्नुपर्ने प्रस्ताव राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *