

मेरो बिहे भएको ८ महीना भयो Dr.pankaj Chaudhary संग ! हाम्रो विहे पहिला प्रेम र सामाजिक परम्पराद्वारा भएको थियो ! मेरो घर औराही महोत्तरीमा हो र मेरो ससुरली रामगोपालपुर महोत्तरीमा हो !
विवाह भएको केही दिन मात्र बितेको थियो, मलाई मेरो श्रीमान र सासु र नन्दहरु ले घरमा गली र अभद्र व्यवहार गर्न थाले ! म दुःख सुख गरी बसिरहेको थिए ! मेरो श्रीमान काठमाडौँ बस्नु हुन्छ, Grande hospital मा काम गर्नु हुन्छ! मलाई नि आफू संग राख्नु भन्ने बित्तिकै मलाई पटकपटक कुटपिट गर्नु हुन्थ्यो !
म सहन नसकेर थानामा गए, मलाई गंभीर हुने गरी पिटनु भएर मेरो आमालाई आफनो छोरी लाईजाऊ भनी खबर मेरो ससुराबा ले गर्नु भयो! म ३ दिन हॉस्पिटल मा भर्ना भइ जॉच गराए! थानामा मेरो श्रीमान ४दिन पछी उपस्थित हनु भयो, उपस्थित हुनू साथ म राख्दिन, घर छिर्न दिन्न भन्नू भयो ! जिद्दीको कारण उहाँ थानामा नि २ दिन बस्नु भयो तेईनी रखदिना भनेर निस्किनु भयो! मैले मेरो जाइरी घरेलू हिंसाको मुदाको दर्ता गराए, तेहि दिन ४ गते उनले divorce मुदा दिनू vayo मलाई घर छीरना दिनू भएन ! मलाई अंश दिनू पर्छ बिछेड़ हुदा भनी वहाले aafno सम्पूर्ण सम्पत्ति घर सहित छोरीहरु लाई बकस गरीदिनु भयो ! मलाई वहा को सम्पत्ति वा अंश चहेको हैन ! म बिहे गरेको बसनको लगी हो ! वहाहरु मलाई बेरी बेरी कुटपीट नगरोस भनेर म महिला थानामा गए!
मेरो बीहे मा उनिहरुको इच्छा अनुसार सुन २०तोला, furniture ,Anya samaan ra kharcha lagai 1crore 25lakh को खर्च भयेको थियो! विवाह सम्पन्न भएको केही दिन पछी बाटा नै काठमांडू मा घर किन्ना भन भंना थलनु भाको थीयो ! तेहि सबको कारण नि मलाई घरमा कुटपीट गर्नु हंथ्यो ! घरमा सासु नन्दहरु कैइ कुरा चलने भयेको ले मेरो श्रीमान उनिहारूले भन्ना बीतिकै मलाई कुटिहलने गर्नुहंथ्यो ! चोट पेटमा लगेको कारण blood clots भयेर urine द्वारा blood जाना थलेको थियो ! मैले मेरो सासु ससुरालाई भाने कोही वास्ता गर्नु भयेन अनि मा मेरो श्रीमान को uncle aunty लाई भाने उनिहरू आयेर पटक पटक समझायेर जानुहुंथ्यो! तेईनी केही नबदलिदा Ram kishor Ramkishor Chaudhary uncle ले नई महिला सेल जाऊ भन्ने सुझाब दिनूभयेको थियो ! त्याहा पूगेरनी मैले न्याई पायिना मैले न्याय चाहेको को म पनी मन्छेनै हो सहनासकने सम्मा सहेर बसे!
Please मलाई न्याय पाऊं सहयोग गरीदिनु 😭😭🙏🙏
काठमाडौंको ग्राण्डी अस्पतालमा कार्यरत एक डाक्टरले यसअघि नै रु १२ करोड ५ लाख दाइजो पाएका छन् र काठमाडौंमा घर किन्ने नयाँ माग छ ।
ग्राण्डी अस्पतालले यस्तो लाई बर्खास्त गर्नुपर्छ र नेपाल मेडिकल काउन्सिलले उसको सदस्यता निलम्बन गर्नुपर्छ, किनकि यस्तो निर्दयी राक्षसले मानिसको उचित उपचार गर्न सक्दैन।