Skip to main content

सामाजिक फीड
जनकपुरधाम, जेष्ठ २२ गते

आज बिहान १०:३० बजे दैलेख केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार यस भूकम्पको धक्का दैलेखका साथै आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको छ। हालसम्म भूकम्पले के कति क्षति पुर्याएको छ भन्ने बारेमा जानकारी प्राप्त भएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *