२१ कार्तिक, जनकपुरधाम। कार्तिक पूर्णिमाको अवसरमा कमला नदीमा नुहाउनको लागि ठूलो संख्यामा यात्रु आउने भएकाले जयनगर–कुर्था रेलसेवाले आजदेखि तीन दिन थप यात्रा उपलब्ध गराउने भएको छ ।

Samajik Feed – News Portal from Nepal