१७ कार्तिक, जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको मतदाता शिक्षा कार्यक्रम निर्देशिका २०७९ अन्तरगतका मतदाता शिक्षा समन्वय समिति (स्थानीय तह स्तर)को संयोजक श्री रत्नेश शशि ज्यु तथा प्रमुख अतिथि श्री नगर प्रमुख श्री मनोज कुमार साह ज्यु र विशेष अतिथि श्री नगर उपप्रमुख श्री किशोरी साह ज्यूको उपस्थितिमा मतदाता शिक्षा कार्यक्रमको समन्वय र सहजिकरणका लागि वडा सचिवहरुको उपस्थितिमा वृहत्तर छलफल कार्यक्रम संचालन गरियो छ ।
