Samajik Feed – News Portal from Nepal


सामाजिक फीड
जनकपुरधाम, वैशाख २८ गते ।

धनुषाको कमला नगरपालिका ५ स्थित कमला नदीको तटमा सुरु भएको श्री विष्णु महायज्ञको मुख्य मण्डपमा आगलागी भएको छ । आज साँझहवन गर्ने मुख्य मण्डपमा आगलागी हुँदा श्रद्धालुहरुको भागाभाग भएको छ।

बाँस र खरको प्रयोग गरि निर्माण गरिएको हवन मण्डपमा आगो लाग्दा पूर्णरुपले जलेको छ । श्रद्धालुको भागदौडमा लडेर एक महिना सामान्य घाइते भएको स्थानीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!