Skip to main content

सामाजिक फीड
२८ वैशाख २०८१, शुक्रवार

काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यक्रम कार्यान्वयन इकाइ कैलालीका अध्यक्ष चुरे–तराई मधेस संरक्षण विकास समितिका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पालले वैशाख ५ गते सेवाग्राहीसँग एक लाख २० हजार घुस लिँदालिँदै पक्राउ परेका थिए । तटबन्ध निर्माण आयोजनाको प्रारम्भिक किस्ताको भुक्तानी प्रक्रियालाई तिब्रता दिने उद्देश्यले घुस लिइएको थिए ।

अधिकारीका अनुसार ग्राहकबाट एक लाख २० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको छ । कारबाही र जरिवानाको माग गर्दै मुद्दा चलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *