Skip to main content

समाजिक फीड,
जनकपुरधाम , वैशाख २८ गते ।

स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुइ जना पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट गएको टोलीले बिहीबार राति उनीहरूलाई पक्राउ गरेको उक्त कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए।

प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरेर यसबारे विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *