Samajik Feed – News Portal from Nepal

१६ कार्तिक, जनकपुरधाम। सर्वोच्छ अदालतले नेपाल धितोपत्र बोर्डलाई थप काम कारवाही गर्न रोक लगाएको छ। सम्मानिय सर्वोच्च अदालतबाट मिति २०७९/०७/०४ मा अल्पकालीन अन्तरिम आदेश अनुसार बोर्ड बाट मिति २०७९/०६/०२ मा प्रकाशित सुचना बमोजिम अवेदन लिने लगायतका कामहरु यथास्थितिमा राख्न जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *