Samajik Feed – News Portal from Nepal

१६ कार्तिक, जनकपुरधाम तिलोत्तमाको मधवलियामा बा १८ च ६०२९ नम्बरको कारले सडकमा हिडिरहेको कुकुरले झुक्याएर दुर्घटना हुदा कार सवार २ जना घाईते भएका छन भने कुकुरको खुट्टा भॉचिएको छ | घाईते कार चालक सहित १ जनालाई क्रिमसन अस्पतालमा उपचारको लागी लगिएको छ ।

कुकुर बाटोमै रहेकोले रेस्क्यु र उपचारको लागी समस्या भएको बताईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *