Samajik Feed – News Portal from Nepal

१६ गते कार्तिक, जनकपुरधाम। सवारीसाधनको सुरक्षाका लागि अत्यावश्यक मानिने इम्बोस्ड नम्बरप्लेट जडान गर्ने सरकारी पहल जनतालाई आकर्षित गर्न सकेको छैन । सरकारले ६ वर्षअघि इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय गरेको भए पनि हालसम्म ती नम्बर प्लेटभन्दा कममा मात्रै लगाइएको छ ।

दुई प्रतिशत सवारी साधन। सरकारले पाँच वर्षभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट लगाउने लक्ष्य राखे पनि लक्ष्य पूरा हुन सकेको छैन ।

३५ हजार सवारीसाधनमा मात्रै राखिएको यातायात व्यवस्था विभागले जनाएको छ । आफ्ना सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट लगाउन सर्वसाधारणलाई अनुरोध मात्रै गरिएको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताए । उहाँले भन्नुभयो, “विभाग कानून कार्यान्वयन गर्ने निकाय भएकाले सेवाग्राहीलाई कानून कार्यान्वयन गर्न अनुरोध गरिरहेको छ । प्रवक्ता पनेरुले कानूनको पालना गर्नु सबैको दायित्व भएकाले सबैले आ–आफ्नो सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट लगाउनु पर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *