१५ गते कार्तिक, जनकपुरधाम। आज बिहान करिब ६:३० बजे जिल्ला धनुषा अैारही गाउँ पालिका देखि पैाडेशवर जाने बाटाेमा एक अपरिचित व्यक्ति खाल्डोमा झरी सास चलिरहेको अवस्थामा निज व्यक्तिलाई उद्धार गरी प्रादेशिक अस्पताल जनकपुरमा उहाँको उपचार भइरहेको छ। निज व्यक्तिलाई चिन्नु हुने महानुभाव ले प्रादेशिक अस्पतालमा आई सम्पर्क गर्नुहुन हार्दिक अनुरोध छ।
