Skip to main content

समाजिक फीड,
जनकपुरधाम , वैशाख १० गते ।

इजरायली सैन्य गुप्तचर विभागका प्रमुख मेजर जनरल अहारोन हलिभाले अक्टोबर ७ मा भएको हमासको आक्रमण रोक्न असफल हुनुको जिम्मेवरी लिदै राजीनामा दिएका छन्।

आक्रमण असफल बनाउन नसकेको जिम्मेवारी लिएर पदबाट राजीनामा दिने उनी पहिलो वरिष्ठ अधिकारी हुन्। सेनाले हरोन हलिवाको राजीनामा स्वीकृत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *