काठमाडौंको युवा “ईः ईः ” जो २४४ दिन मा ५७७० किलोमिटर पैदल् हिंडेका छन, भारत को कार्गिल देखी बाङ्लादेशको टेक्नफ हुँदै काकरभिट्टामा उहाको यात्राको पूर्णबिराम लागेको छ ।
पैदल यात्राका तीन चरणहरू:
कारगिल देखि कन्याकुमारी (१८७ दिन, कुल दुरी ४१५४ किलोमिटर)
सेरेन्डिपिटस टापु: साकोटेई केप टु पोइन्ट डोन्ड्रा (२२ दिन, ५९८ किलोमिटर)
ग्रेटर बङ्गाल डेल्टा: टेकनाफ देखि काकरभिट्टा (३५ दिन, १०१८ किलोमिटर)
