११ कार्तिक, जनकपुरधाम। हिजो बिहिबार महोत्तरीको पिपरा गाउँपालिका स्थित परियामा दुई समुदाय बीच आपसी विवाद भएको थियो। झडप नियन्त्रण विहिन भए पछि प्रशासनद्वारा अनिश्चितकालिन कर्फ्यु लगाएको छ। हिन्दू सम्राट सेनाको संयोजक राजेश कुमार यादवलाई हिजो शान्ति शोभा र्यालीमा बिनाकारण मुस्लिम समुदाय द्वारा महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका वडा नम्बर – ०८ को पररिया मा शान्ति पुर्वक र्यालीलाई अबरोध गरि ढुङ्गा हान्दा विवाद बह्येको थियो।
महोत्तरी को भंगहा नगरपालिका ८ पररिया मा बिहिवार भएको अकल्पनिय घटना को सन्दर्भ मा सुरक्षा निकाय समेतको सहभागितामा सर्वदलीय बैठक जारी। घाइते लाई क्षतिपूर्ति, आपसी सदभाव कायम,छानबीन आयोग गठन लगायत को बिभिन्न विषयमा छलफल हुदैँछ।
