०९ कार्तिक, जनकपुरधाम | चाडपर्वको समयमा अहिले विशेषगरी काठमाडौं उपत्यका बाहिर निस्कँदा सार्वजनिक सवारी साधनले बढी भाडा लिने गरेको सर्वसाधारणको गुनासो छ । उपत्यका फर्कँदा यात्रु नपाउँदा बढी भाडा लिने सवारी साधनको दाबी छ । तपाईंहरू मध्ये कतिले यो अवस्थाको सामना गर्नुभयो?
