Skip to main content

सामाजिक फीड,

जनकपुरधाम, १७ चैत । धनुषाको धनुषाधामस्थित सार्वजनिक शौचालयको सेफ्टी ट्यांकी सरसफाइ गर्ने क्रममा निसासिएर एक मजदुरको मृत्यु भएको छ।

सफा गर्न सेफ्टी ट्यांकीमा पसेका स्थानीय अन्दाजी ४५ वर्षीय ठेकु मल्लिकको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *