Samajik Feed – News Portal from Nepal

०६ कार्तिक, जनकपुरधाम। जानकी मन्दिर जस्तो पवित्र स्थलमा बेर बेर यस्तै अभद्र गीतहरुमा टिकटक बनाउदा जानकी मन्दिर चर्चाको विषय बन्न जान्छ। जानकी मन्दिरमा विडियो बनाउन प्रतिबन्ध गरिएको छ। तर पनि जानकी मन्दिरमा टिकटक बनाईन्छ र जानकी मन्दिरको प्रशासन मौन छ। सम्बंधिय्त निकाय र प्रशासनको ध्यान जाओस्। यस्तो धार्मिक स्थलमा अश्लिल गीतहरुमा विडियो बनाउने सबै माथि कारवाही होस्। जानकी मन्दिर जस्तो पवित्र धरोहरलाई यदि साचिकै जोगाउनु छ भने सम्बन्धित सबै निकायलाई आफ्नो जिम्मेवारी बुझ्नु पर्छ र यस्ता गतिबिधि रोक्न ठोस कदम उठाउनु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *