Samajik Feed – News Portal from Nepal

०४ कार्तिक, जनकपुरधाम। अमेरिकी केन्द्रीय बैंकले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाएपछि भारतीय मुद्रा डलरको तुलनामा लगातार कमजोर बन्दै गएपछि नेपाली मुद्रा आज अमेरिकी डलरको तुलनामा हालसम्मकै न्यून विन्दुमा पुगेको छ । अमेरिकी मुद्रा।अमेरिकी डलर बलियो हुँदा मुद्रास्फीति, वैदेशिक ऋण र आयात बिलमा दबाब थपेर देशको आर्थिक संकट झन् बढाएको विज्ञहरूका भनाइ छ।

बुधबार भारतीय रुपैयाँ प्रति डलर ८२.७७५० को कीर्तिमानी न्यून बिन्दुमा झरेको छ ।नेपाल राष्ट्र बैंकको विदेशी विनिमय दर अनुसार बुधबार एक डलरको भाउ १३२.०८ को तुलनामा आज १३३.१४ रुपैयाँ रहेको छ ।

News source – Himalyankhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *