Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, चैत्र ७ गते।

लामो खडेरीपछि मधेसका धेरै भूभागमा वर्षा भएको छ।

कोशी, मधेश र बाग्मती प्रदेशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भएको छ ।

बिहानदेखिसिरहा, सप्तरी, धनुषा, रौतहट, बारा, पर्सा, सिन्धुली, धनुषा, झापा, मोरङ, पाँचथर, खोटाङ, ओखलढुंगा, सिरहा, सिन्धुपाल्चोक, मकवानपुर लगायतका ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वर्षा सिराहामा भएको छ। ‘सिराहामा ३० मिलिमिटर वर्षा भएको छ,’ झाले भने, ‘त्यसैगरी जनकपुरमा ४ र वीरगञ्ज क्षेत्रमा पनि २ मिलिमिटर वर्षा भएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!