Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, चैत ३ गते ।

जनकपुर ढल्केवर सिक्सलेन सडक खण्डको सपहीमा स्थानीयले सडक अवरुद्ध गरेका छन् ।

सिक्सेलनमा वर्षैदेखि निर्माणधीन पुलले पूर्णता नपाएको भन्दै स्थानीयले आज बिहान ९ बजेदेखि मध्याहन्न १२ बजेसम्मका लागि सडक अवरुद्ध गरेका हुन् ।

पुलले पूर्णता नपाउँदा आवतजावतमा कठिनाइको साथै धुलो उडेर हैरान पारेको स्थानीयको गुनासो छ ।
यथाशीघ्र पुल निर्माणले पूर्णता पाउनु पर्ने उनीहरुले माग गरका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!