सामाजिक फीड,
कास्की, २६ फागुन । कास्कीमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार बिहान कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । बिहान ७ः३० बजे ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
Your email address will not be published. Required fields are marked *
Comment *
Name *
Email *
Website
Save my name, email, and website in this browser for the next time I comment.