Samajik Feed – News Portal from Nepal

०२ कार्तिक, जनकपुरधाम। सामाजिक संजालमा जानकी मन्दिर नजिक रहेको पोखरी फोहर भएको एउटा दृश्य खुबै भाईरल भइरहेको छ। त्यो दृश्य हेरेर जनकपुरका केहि युवाहरु पोखरी सरसफाई गर्न गएका थिए। सरसफाईको क्रममा उनीहरुले जनप्रतिनिधिहरुको काम देखेर आफ्नो आक्रोश सहित बिरोध प्रदर्शन पनि गरेका थिए।

बिरोध प्रदर्शन कै क्रम प्रहरीद्वारा हस्तक्षेप गरिएको थियो र उनिहरुलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ। उनिहरुलाई रिहा गर्ने मांग सामजिक संजालमा खुबै भाईरल हुदैँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *