Samajik Feed – News Portal from Nepal

१ कार्तिक, जनकपुरधाम। विद्यालयमा सेनेटरी प्याड पठाउने प्रस्तावलाई शिक्षा विभागमार्फत द्रुत र छोटो प्रक्रियामा कार्यपालिकामा लैजाने निर्णय भएको छ । काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
कक्षा ४ र ५ मा पढ्ने छात्राको पनि महिनावारी सुरु हुने गरेकोले महानगरले कक्षा ४ लाई आधार मानेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *