Samajik Feed – News Portal from Nepal

३० असोज, जनकपुरधाम। रुसको सैन्य तालिम केन्द्रमा बन्दुकधारीहरुले आक्रमण गरेरका छन्। गोलीबारी हुदाँ ११ जनाको रुसी सैनिकको ज्यान र १५ जनाको घाईते भएको छ।
सरकारी समाचार एजेन्सी रियाका अनुसार युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरुलाई हतियार चलाउने तालिम दिने स्थानमा बन्दुक आक्रमण भएको हो । युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा यो घटना भएको बीबीसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!