Samajik Feed – News Portal from Nepal


एजेन्सी

जनकपुरधाम, माघ १९ गते ।


भारतमा मोबाइल फोनका मुख्य कम्पोनेन्टहरूको आयात शुल्क घटेको छ ।

भारत सरकारले मोबाइल फोनको मुख्य भागको आयातमा भन्सार महसुल १५ प्रतिशतबाट १० प्रतिशतमा कटौती गरेको हो ।

अर्थ मन्त्रालयको राजश्व विभागका अनुसार भन्सार महसुल घटाइएका वस्तुहरूमा स्क्रु, सिम सकेट, ब्याट्री कभर, मेन कभर, जीएसएम एन्टेना वा मोबाइल फोनका मेकानिकल वस्तुहरू समावेश छन् ।

इण्डिया सेलुलर एण्ड इलेक्ट्रोनिक्स एसोसिएसन ९आईसीईए० ले भारत र अन्य प्रमुख मोबाइल फोन उत्पादक देशहरूमा लगाइने आयात शुल्कमा ठूलो भिन्नता रहेको भन्दै संघीय सरकारसमक्ष प्रतिवेदन बुझाएपछि यो निर्णय गरिएको हो ।


आईसीईए प्रतिवेदनमा मोबाइल फोनका कम्पोनेन्टमा उच्च भन्सार महसुलले अन्तिम उत्पादनको मूल्य बढेको उल्लेख गरेको थियो ।

यो कदमलाई भारतको मोबाइल फोन उत्पादन सुविधाहरू थप प्रतिस्पर्धी बनाउन योग्य बनाउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!