३० असोज, जनकपुरधाम। निर्वाचन आयोगले अनुमति बिनाको प्रचार प्रसार गर्नेलाई रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ ।
आचारसंहिता अनुगमन समितिको बैठकमा यसबारे प्रसंग उठेपछि आयोगको टोलीले मन्त्री र जनप्रतिनिधिलाई आचारसंहिता उल्लंघन हुने गरी कार्यक्रममा रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको हो ।
निर्वाचन आयोगले अनुमति बिनाको प्रचार प्रसार गर्नेलाई रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ ।