२७ असोज, जनकपुरधाम। काठमाडौँ उपत्यकामा बालेनले फुटपाथ व्यवस्थापनका लागि नगर प्रहरीलाई अलर्ट गरेर कडाईका साथ निर्देशन दिएका छन्। यो दृश्य काठमाडौँ महानगरपालिकाको हो , जहाँ एउटा पसलको आगाडी फ्रिज राखेको थियो।
महानगरद्वारा पटक पटक भन्दा पनि पसलेहरुले फुटपाथ नै छेक्ने गरि सामानहरु राख्ने गर्दछन। अन्त्यमा महानगरले हरेर एस्तो पाईला उठाउनु पर्यो , महानगरले फुटपाथ छेकिने गरि फ्रिज राखे पछि फ्रिज नै उठाएर लगेका छन्।
