२३ असोज, जनकपुरधाम। फुटबलर केलियन एमबाप्पेले क्लबले सन् २०२५ सम्ममा भएको आफ्नो सम्झौतामा भएका सबै कुरा पूरा नगरेको भन्दै पीएसजी छाड्ने इच्छा देखाएका छन्।
यसैबीच निर्देशक लुइस क्याम्पोसले एमबाप्पेले आफूलाई क्लब छाड्ने इच्छाबारे आफू वा नासेर अल खेलाइफीलाई नभनेको बताएका छन्।