Samajik Feed – News Portal from Nepal

२६ असोज, जनकपुरधाम। महिलाको विकासका सदैव तत्पर रहेन सावित्री सुबेदी भन्ने एउटा महिला रहेकी हुन्। उनि नेपालमा जय नारीको नाम खुबै प्रचलित छन्। नेपाल भारिमा जति महिला हिंसा, बलात्कार र घरेलु शोषणहरुको खिलाफ आफ्नो आवाज उठाई रहेकी हुन्छिन।

नेपाली क्रिकेटर सन्दिप लामिछाने बलात्कारको मुद्दामा पनि उनले टिप्पणी दिएका छन्। उनले सन्दिप बलात्कारी हो भन्ने कुरा स्पस्ट गरेका हुन्। यदि कानुनले सन्दिपलाई छोड्यो भने म अनसनमा बस्ने छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *