Samajik Feed – News Portal from Nepal

२५ असोज, जनकपुरधाम। सोमवार साँझ देखि कर्णालीमा आएको बाढोको कारण कर्णाली लगायत बर्दियाको राजापुर नगरपालिकाका करिब ८ सय घर पर्यो डुबानमा। स्थानीयका अनुसार डुबानमा परेर धेरैजसो धनको क्षति भएको छ। स्थानीय सरकार र जिल्ला प्रहरी कार्यालयको सहयोगमा उद्धारको काम भइरहेको स्थानीयहरुले जानकारी दिएका छन्।

PC :- Social media

Leave a Reply

Your email address will not be published. Required fields are marked *