Samajik Feed – News Portal from Nepal

२५ असोज, जनकपुरधाम। नेपाली U-17 राष्ट्रिय टिम एसियन कप छनोट खेल खेलेर नेपाल फर्किने क्रममा हिजोबाट हाल सम्म पनि मलेसियाको विमानस्थलमा भुईमा बसिरहेको छ । केहि प्राबिधिक कारणले जहाज उड्न गार्हो भएकोले खेलाडीहरु अलपत्र अवस्थामा हिजो देखि विमानस्थल मै पर्खेर बसी रहेका छन्।

News source :- social media

Leave a Reply

Your email address will not be published. Required fields are marked *