२५ असोज, जनकपुरधाम। नेपाल गृह मन्त्रालयले ड्रोन उडाउनुअघि उचित स्वीकृति लिन नभई कानुनबमोजिम कारबाही गरिने जानकारी गराएको छ । ड्रोन ऐनअनुसार २ किलोग्रामभन्दा कम ड्रोनका लागि डीएओबाट र २ केजीभन्दा बढीको ड्रोनका लागि गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने हुन्छ ।
