Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस १ गते ।

जनकपुरमा विवाहपञ्चमी मेलाबाट १८ जना पाकेटमार पक्राउ परेका छन् । भीडभाडको मौकाछोपी श्रद्धालुभक्तजनको पाकेट मार्ने तथा दुव्र्यबहार गर्ने १८ जनालाई नियन्त्रणमा लिएको हो ।

दिउँसो १ बजेसम्म त्यति संख्यामा पाकेटमार पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

उनीहरुलाई जनकपुरधाम स्थित गोपाल धर्मशालामा प्रहरी यनिट स्थापना गरी राखिएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकोक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!