Samajik Feed – News Portal from Nepal


सामाजिक फीड-
जनकपुरधाम, मंसिर २० गते ।

धनुषाको सबैलामा एकजना मृत फेला परेका छन् । सबैला नगरपालिका ९ सतोखरका ४५ वर्षीय रामशंकर राय आज राति करिब ८ बजे मृत फेला परेका हुन् ।


स्थानीयका अनुसार उनी सबैला नगरपालिका २ स्थित नालामा मृत भेटिएका हुन् ।
इलाका प्रहरी कार्यालय सबैलाको टीम घटनास्थल पुगेर मुचुल्का तयार गरि शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ ।


के कसरी मृत्यु भएको छ भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!