Samajik Feed – News Portal from Nepal

एजेन्सी । भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

भारतीय वायुसेना (आईएएफ) का पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलङ्गानाको मेडक जिल्लाको टुप्रन शहरमा दुर्घटनाग्रस्त भएको आईएएफ अधिकारीहरूले जनाएका छन् ।

अधिकारीहरूका अनुसार डिन्डिगुल जिल्ला नजिकै एयर फोर्स एकेडेमीमा तालिमका क्रममा बिहान दुर्घटना भएको हो । दुर्घटनामा परेका पाइलटहरूमा एक प्रशिक्षक र अर्का क्याडेट हुन् ।

एसपी रोहिणीले दिएको जानकारी अनुसार यो डन्डिगुल ट्रेनिङ एयरक्राफ्ट हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!