Samajik Feed – News Portal from Nepal

इन्डोनेसियाको एक फुटबल खेलमा कम्तिमा १२५ जनाको मृत्यु भएको छ जुन विश्वको सबैभन्दा खराब स्टेडियम प्रकोप मध्ये एक भएको छ।

१६ असोज, जनकपुरधाम। पूर्वी जाभाको मलंगमा शनिबार अबेर राति भीडभाड भएको रंगशालामा घरेलु टोली अरेमा एफसीले तीतो प्रतिद्वन्द्वीसँग पराजित भएपछि करिब १८० जना घाइते भएका थिए। पिचमा आक्रमण गर्ने समर्थकहरूले प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि क्रस भएको थियो। आतंक फैलिएपछि हजारौं मानिस कान्जुरुहान स्टेडियमबाट बाहिर निस्किए, जहाँ धेरैको निसास्स भयो। विश्व फुटबलको नियमनकारी निकाय फिफाले […]

दु:खद खबर: ड्यान वेडेनको ७७ वर्षको उमेरमा निधन भएको छ।

१६ असोज, जनकपुरधाम। नाइकेको प्रसिद्ध नारा “जस्ट डू इट” लेख्ने व्यक्ति ड्यान वेडेनको ७७ वर्षको उमेरमा निधन भएको छ। उनले Wieden+Kennedy नामक विज्ञापन एजेन्सी चलाउँथे। samajik_feedsamajikfeed.com

रानी एलिजाबेथको मृत्युको कारण उनको मृत्यु प्रमाणपत्रमा वृद्धावस्थाको रूपमा उल्लेख गरिएको छ।

१४ असोज, जनकपुरधाम। स्कटल्याण्डको राष्ट्रिय रेकर्ड अनुसार रानी एलिजाबेथको मृत्युको कारण उनको मृत्यु प्रमाणपत्रमा वृद्धावस्थाको रूपमा उल्लेख गरिएको छ। samajik_feedsamajikfeed.com

भारतको सर्वोच्य अदालतले २४ हफ्ता सम्मको लागि सुरक्क्षित गर्भपतन गर्न सक्ने घोसना गरेका हुन्।

१४ असोज, जनकपुरधाम। भारतको सर्वोच्च अदालतले भारतमा सुरक्षित र कानुनी गर्भपतनका लागि अविवाहित लगायत सबै महिलाले २४ हप्तासम्मको गर्भपतन गराउन सक्ने घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । samajik_feedsamajikfeed.com

हिलारी नेल्सनको शव भेटियो

१२ असोज, जनकपुरधाम। मनास्लु हिमालमा गत सोमबारदेखि हराइरहेकी विश्वविख्यात स्की आरोही हिलारी नेल्सनको शव फेला परेको छ । अमेरिकी नागरिक नेल्सन आज बिहान मृत भेटिएकी हुन् । samajik_feedsamajikfeed.com

मन्दिर जाँदै गरेका श्रद्धालु परे दुर्घटनामा : ४३ जनाको गयो ज्यान

११ असोज, जनकपुरधाम। उत्तरी बंगलादेशको एउटा मन्दिरमा जानका लागि डुंगामा बसी मन्दिर तर्फ जादै थिए। मन्दिर जनै क्रममा डुंगाको दुर्घटना हुदाँ ४३ जना मानिसहरुको डुबेर ज्यान गएको छ। स्थानीय आधिकारीहरुका अनुसार अझै धेरै जना बेपत्ता भएको आशंका रहेको छ। samajik_feedsamajikfeed.com

खाद्य सुरक्षाका लागि पाकिस्तानलाई अमेरिकाद्वारा १० मिलियन डलरको

११ असोज, जनकपुरधाम। पाकिस्तानमा हालै आएको बाढीमा ठुलै क्षति बेहोर्नु परेको छ। पाकिस्तानको लागि अहिले निकै कठिन समय रहेको छ। पाकिस्तानका विदेश मन्त्रि बिलावल भुट्टाको अमेरिका भ्रमणमा अमेरिकाको विदेशमन्त्री एन्टिनी ब्लिंकनले संग भेटघाट भएको थियो। त्यहि भेटघाट पस्क्षत पत्रकार सम्मेलनमा अमेरिका द्वारा १० मिलियन डलरको सहयोगको घोषणा पनि गरियो। samajik_feedsamajikfeed.com

इस्लामिक गणतन्त्र इरानकी अभिनेत्री सेपदेश रोश्नो हिजाब नलगाएको आरोपमा ईरानी प्रहरीद्वारा पक्राउ

७ असोज, जनकपुरधाम। इस्लामिक गणतन्त्र इरानकी अभिनेत्री सेपदेश रोश्नो हिजाब नलगाएको आरोपमा ईरानी प्रहरीद्वारा पक्राउ परेकी छन्। उनि ईरानको एउटा ट्रेन बाट कतै जादा खेरि उनले हिजाब नलगाएको विडियो सार्वजनिक भएको थियो। त्यो विडियो ट्रेनमै बसेको केहि महिलाहरुद्वारा सार्वजानिक गरिएको थियो। त्यस पस्क्षात अभ्नेत्री सेपदेश रोश्नोलाई प्रहरीले हिरासतमा लिएको छ। इस्लामिक गणतन्त्र इरानमा महिलाले टाउको […]

मोदीको जन्मदिनमा भारतमा ८ ओटा चितुवा अफ्रीका बाट ल्याईयो

२ असोज, जनकपुरधाम। हिजो शनिबार अर्थात् भारतका यशस्वी प्रधानमन्त्रि श्री नरेन्द्र मोदीको हिजो जन्मदिन थियो। जन्मन्दीनका उप्लक्ष्यमा हिजो भारत सरकारद्वारा अफ्रीकाबाट ८ ओटा चितुवा ल्याईयो। samajik_feedsamajikfeed.com