इरानले इजरायलमा गरेका ९९ प्रतिशत मिसाइल आक्रमण आकाशमै ध्वस्त
समाजिक फीडजनकपुरधाम , वैशाख २ गते । इरानले ३०० भन्दा बढी ड्रोन आक्रमण गरेको इजरायली सेनाले जानकारी दिएको छ । गएरातीदेखि इरानले इजरायलमाथि आक्रमण शुरु गरेको थियो । यहि अप्रिल १ मा सिरियास्थित इरानी वाणिज्य दुतावासमा आक्रमण गरेपछि इरानले सो को बदलास्वरूप यो आक्रमण गरेको जनाएको छ । सो आक्रमणमा दुई इरानी सेना कमाण्डरसहित १३ […]
भाजपाद्वारा ‘मोदी की ग्यारेन्टी’ घोषणापत्र जारी
एजेन्सी । भारतीय जनता पार्टी (भाजपा) ले आइतबार लोकसभा चुनावका लागि आफ्नो घोषणापत्र जारी गरेको छ । यसलाई मोदीको ग्यारेन्टी नाम दिइएको छ । दिल्लीस्थित भाजपा मुख्यालयमा प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष जेपी नड्डा, गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंह र अन्य नेताहरू उपस्थित थिए । प्रधानमन्त्रीले विभिन्न वर्ग र क्षेत्रका मानिसहरूलाई मञ्चमा बोलाएर […]
सलमान खानको घर बाहिर गोली चल्यो
समाजिक फीडजनकपुरधाम , वैशाख २ गते । बलिवुड अभिनेता सलमान खानको घर बाहिर आइतबार गोली चलेको छ । मुम्बईको बान्द्रास्थित गैलेक्सी अपार्टमेन्ट अगाडी गोली प्रहार भएको थियो । ग्यालेक्सी अपार्टमेन्ट अगाडि दुई मोटरसाइकल सवारले ४ राउण्ड फायर गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । गोली चलेपछि घरको सुरक्षा बढाइएको बताइएको छ । गोली चल्दा सलमान […]
अष्ट्रेलियामा ६ जनाको हत्या गर्नेको पहिचान, ‘मानसिक सन्तुलन’ को समस्या
समाजिक फीडजनकपुरधाम , वैशाख २ गते । अष्ट्रेलियामा छुरा प्रहार गरी ६ जनाको हत्या गर्नेको पहिचान गरिएको छ । अष्ट्रेलियाको सिड्नीको एक सपिङ सेन्टरमा ६ जनाको हत्या गर्नु अघि चक्कु प्रहार गर्ने व्यक्तिको अष्ट्रेलिया प्रहरीले पहिचान गरेको हो । समाचार अनुसार ४० वर्षीय जोएल काउचीले शनिबार भिडभाड भएको वेस्टफिल्ड बोन्डी जंक्शन कम्प्लेक्समा आतंकित पारेका थिए, […]
इरानले इजरायल माथी आक्रमण गरे पछि वाइडेनले भने, ‘जी ७ को बैठक बोलाइने छ’
समाजिक फीडजनकपुरधाम , वैशाख २ गते । इरानले आइतबार इजरायलमा ड्रोनबाट आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई समर्थन गर्ने बताएका छन् । साथै, बाइडेनले आक्रमणपछि इजरायलका प्रधानमन्त्रीसँग कुरा गरी आक्रमणको जानकारी लिएका थिए। इजरायली सेनाले इरानविरुद्ध कारबाही गर्न र उनीहरूलाई रोक्न अमेरिकासँग मिलेर काम गरिरहेको बताएको छ। अमेरिकी सेनाले इजरायलतर्फ उडिरहेका केही इरानी ड्रोनलाई […]
विश्वमा सबैभन्दा बढी साइबर अपराध रुसमा
समाजिक फीडजनकपुरधाम , चैत्र ३० गते । काठमाडौँ । रुसमा विश्वमै सबैभन्दा बढी साइबर अपराध हुने गरेको नयाँ अनुसन्धानले खुलासा गरेको छ । विज्ञहरुले सार्बजनिक गरेको ‘वर्ल्ड साइबर क्राइम इन्डेक्स’ अनुसार रुस सबैभन्दा अगाडी रहेको हो । त्यस्तै यस सूचीमा युक्रेन दोस्रो स्थानमा छ भने चीन तेस्रो स्थानमा छ । यस सूचीमा अमेरिका चौथो स्थानमा […]
गाजा आक्रमणमा इजरायलले एआईको प्रयोग गरेको खुलासा
समाजिक फीडजनकपुरधाम , चैत्र ३० गते । इजरायली सेनाले गाजामा आक्रमण गर्न एआई प्रविधि प्रयोग गरेको आरोप लागेको छ। एक प्रतिवेदनमा इजरायलले एआई प्रविधिको प्रयोग गरेर भएको आक्रमणमा ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएको दाबी गरिएको छ । यो प्रतिवेदन गत हप्ता इजरायली र प्यालेस्टिनी पत्रकारद्वारा सञ्चालित पत्रिकामा प्रकाशित भएको थियो । यस रिपोर्टमा इजरायली गुप्तचर […]
इरान–इजरायल युद्दको खतरा, इरानले एअरस्पेश बन्द गरेर सुरू गर्यो युद्द अभ्यास
समाजिक फीडजनकपुरधाम , चैत्र ३० गते । गाजा पछि इजरायलले इरानको हमला सामाना गर्नु पर्ने सम्भावना बढेर गएको छ । सिरियामा रहेको इरानी दुतावासमा हमला गरेर बरिष्ठ अधिकारीहरू मारे पछि इरानले बदला लिने जनाइसकेको छ । इरानले इजरायल माथी हमला गरे अमेरिका चुप लागेर नबस्ने भन्दै जो वाइडेनले इजरायलको सुरक्षाका लागि ‘फलामे ढाल’ बनेर उभिने […]
विश्वको सबैभन्दा अग्लो घन्टाघर, ६ किमी टाढैवाट सकिन्छ समय हेर्न
समाजिक फीडजनकपुरधाम , चैत्र ३० गते । संसारभर धेरै गगनचुम्बी भवनहरू छन्। तपाईंले दुबईको बुर्ज खलिफा अवश्य देख्नु भएको छ, नभए पनि तस्विर र भिडियोमा पक्कै पनि देख्नु भएको छ । र, तपाईले अमेरिकाको एम्पायर स्टेट बिल्डिङ, बेलायतको बिग बेन देख्नु भएको होला तर अब साउदी अरब बन्न लागेको विश्वको सबैभन्दा अग्लो क्लक टावर पनि […]
इजरायलले गल्ति गर्यो, सजाय पाउछ- इरानी सर्वोच्च नेता खामेनी
समाजिक फीडजनकपुरधाम , चैत्र २८ गते । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले सिरियाको राजधानीमा रहेको इरानको वाणिज्य दूतावासमा भएको आत्मघाती हमलाको लागि इजरायललाई कारबाही गर्नुपर्ने र त्यसको सजाय भोग्नुपर्ने बताएका छन् । इदको अवसरमा इरानको राजधानी तेहरानमा आयोजित एक सभालाई सम्बोधन गर्दै अली खामेनीले यस्तो बताएका हुन् । इरानको सरकारी टिभीका अनुसार खामेनीले अप्रिल […]