Samajik Feed – News Portal from Nepal

अस्ट्रेलियाको तटमा २९ ह्वेलको मृत्यु, १३० को उद्धार

काठमाडौँ, १४ वैशाख । अस्ट्रेलियाको तटमा २९ पाइलट ह्वेलको मृत्यु भएको छ । अस्ट्रेलियाको पार्क र वन्यजन्तु सेवाले पिया कोर्टिस बीचमा करिब १६० ह्वेल आइपुगेको बताएको छ । जसमध्ये १३० जनाको उद्धार गरिएको थियो भने २९ जनाको मृत्यु भएको थियो । ह्वेल फेरि किनारमा आउने डरले स्पटर प्लेन र धेरै डुङ्गाहरूमार्फत् निगरानी भइरहेको छ । […]

विहारको पटनामा होटलमा आगलागी हुदा ६ जनाको मृत्यु

समाजिक फीड,जनकपुरधाम , वैशाख १३ गते । भारतको बिहार राज्यको पटनामा एक होटलमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । आगलागीमा दुई जना गम्भीर घाइते भएका छन् । आगलागीबाट १२ जनालाई उद्धार गरी पटना मेडिकल कलेज अस्पताल लगिएको छ ।  यो आगलागी ग्यास […]

अभिताभ बच्चनलाइ लता दीनानाथ मंगेशकर अवार्ड, यसअघि मोदीले पाएका थिए

समाजिक फीड,जनकपुरधाम , वैशाख १३ गते। वरिष्ठ भारतीय सिने गायिका लता मंगेशकरलाई भारतको गौरव भनिन्छ। आज पनि मानिसहरूले उनलाई विभिन्न तरिकाले सम्झाउँछन्।  सोही क्रममा मुम्बईमा लता दीनानाथ मंगेशकर अवार्ड समारोहको आयोजना गरिएको थियो र यस क्रममा त्यहाँ उपस्थित सबैले सम्मानित गायिका लता मंगेशकरलाई सम्झेका थिए। लता दीनानाथ मंगेशकर पुरस्कार मास्टर दीनानाथ मंगेशकर स्मृति प्रतिष्ठानद्वारा स्थापित […]

केजरीवाल थप १५ दिन न्यायिक हिरासतमा

समाजिक फीड,जनकपुरधाम , वैशाख ११ गते। भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको न्यायिक हिरासत बढेको छ । दिल्ली मदिरा नीतिमा भएको अनियमितताको आरोपमा हिरासतमा रहेका केजरीवलको न्यायिक हिरासत मे ७ सम्म बढाइएको छ । दिल्लीको राउज एभिन्यू अदालतले केजरीवालको न्यायिक हिरासत मे ७ सम्म बढाएको हो । यस अघि अदालतले केजरीवालको न्यायिक हिरासत अप्रिल २३ सम्म […]

पतञ्जलीले माग्यो माफी, ६७ पत्रिकामा ‘माफी विज्ञापन’

सामाजिक फीड, भारत । बाबा रामदेवको पतञ्जलीमा पछिल्लो समय समस्या बढिरहेको देखिएको छ । कोरोनाको समयमा भ्रामक औषधि ल्याएर विवादमा आएका बाबा रामदेव र आचार्य बालकृष्णको पतञ्जलीले भारतका विभिन्न ६७ पत्रिकामा माफी मागेको विज्ञापन प्रकाशित गरेको छ । सर्वोच्चका न्यायमूर्ति हिमा कोहली र न्यायमूर्ति अमानतुल्लाहको इजलासमा पतञ्जलीले माफी माग्दै ६७ पत्रपत्रिकामा विज्ञापन प्रकाशित गरेको जानकारी […]

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा दुवै हेलिकप्टरमा सवार सबैको मृत्यु

समाजिक फीड,जनकपुरधाम , वैशाख ११ गते। सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ । हेलिकप्टर तल स्टेडियममा खस्नुअघि एक अर्कासँग ठोक्किएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । यो दुर्घटना मलेसियाको लुमुटमा भएको हो, जहाँ नौसेना आधार रहेको छ । दुर्घटनामा परेको एउटा हेलिकप्टरमा सात जना सवार थिए भने […]

इजरायली सैन्य गुप्तचर प्रमुखले अक्टोबर ७ असफलताको कारण दिए राजीनामा

समाजिक फीड,जनकपुरधाम , वैशाख १० गते । इजरायली सैन्य गुप्तचर विभागका प्रमुख मेजर जनरल अहारोन हलिभाले अक्टोबर ७ मा भएको हमासको आक्रमण रोक्न असफल हुनुको जिम्मेवरी लिदै राजीनामा दिएका छन्। आक्रमण असफल बनाउन नसकेको जिम्मेवारी लिएर पदबाट राजीनामा दिने उनी पहिलो वरिष्ठ अधिकारी हुन्। सेनाले हरोन हलिवाको राजीनामा स्वीकृत गरेको छ ।

चीनमा बाढी, ५० हजारलाई सुरक्षित स्थानमा सारियो

समाजिक फीड,जनकपुरधाम , वैशाख १० गते । चीनमा मानिसहरूले ठूलो बाढीको सामना गरिरहेका छन् । यस बाढीका कारण गुआङडोङ प्रान्तमा प्रशासनले करिब ६० हजार मानिसलाई आफ्नो घरबाट सुरक्षित स्थानमा सारेको चिनियाँ मिडियाले उल्लेख गरेका छन् । चीनको यो धेरै जनसंख्या भएको प्रान्तमा विगत केही दिनदेखि भारी वर्षा भइरहेको छ । जसका कारण धेरै ठाउँमा बाढीको […]

आज विश्व पृथ्वी दिवस मनाइदै

सामाजिक फीड, जनकपुरधाम, वैशाख १० गते। विश्व पृथ्वी दिवस, अप्रिल २२ मा विश्वव्यापी रूपमा मनाइने, सनातन धर्मको मान्यता अनुसार पृथ्वीलाई हाम्रो पालनपोषण गर्ने आमाको रूपमा सम्मान गर्दछ। यो मिति उत्तरी र दक्षिणी गोलार्धहरू बीचको मौसमको विविधतालाई चिन्ह लगाउन छनौट गरिएको छ, उत्तरमा वसन्त र दक्षिणमा शरद ऋतु। अत्यधिक जनसङ्ख्या, सहरीकरण र औद्योगिकीकरण जस्ता विश्वव्यापी चुनौतीहरूलाई […]

मालदिभ्सका राष्ट्रपति मुइज्जुको पार्टीलाई संसदमा बहुमत

समाजिक फीड,जनकपुरधाम , वैशाख १० गते । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको पिपुल्स नेसनल कांग्रेस (पीएनसी) पार्टीले संसदमा बहुमत हासिल गरेको छ । मुइज्जुको पार्टी ९३ मध्ये ६० भन्दा बढी सिट जित्न सफल भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । माल्दिभ्सको निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै स्थानीय समय अनुसार आइतबार साँझ ५ बजेसम्म करिब दुई […]