आइपिएलमा आज राजस्थान रोयल्स र पञ्जाव किंग्सबीच खेल हुदै छ।

सामाजिक फीडजनकपुर – २ जेठ २०८१, बुधवार इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुने छ । आज राजस्थान रोयल्स र पञ्जाव किंग्सबीच खेल हुदै छ । गुहाटीमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलमा राजस्थान रोयल्सले १२ खेलमा १६ अंक हासिल गरेको छ । […]
वाराणसी लोकसभा सिटबाट मोदीको उम्मेदवारी

भारत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज वाराणसी लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रधानमन्त्री मोदीले मंगलबार वाराणसीको जिल्ला मजिस्ट्रेटको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि वाराणसी पुगेर उनले दशाश्वमेध घाट र काल भैरव मन्दिरमा पूजा गरेका थिए । सो अवसरमा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, केन्द्रीय मन्त्रीहरू र १२ राज्यका […]
बिहारका पूर्व उपमुख्यमन्त्री मोदीको निधन

समाजिक फीड,जनकपुरधाम , जेठ १ गते । बिहारका पूर्व उपमुख्यमन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता सुशील कुमार मोदीको निधन भएको छ।उनी ७२ वर्षका थिए र केही समयदेखि क्यान्सरसँग लडिरहेका थिए। लोकसभा चुनावको घोषणापछि सुशील मोदीले आफ्नो बिरामी भएको जानकारी सार्वजनिक गरेका थिए । उनले नयाँ दिल्लीको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा […]
मानवतस्करी दिल्लीको होटलमा बसेर क्यानडा र अमेरिकामा

समाजिक फीड,जनकपुरधाम , वैशाख ३१ गते । दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भन्दै संगठित रूपमा मानव तस्करी गर्ने समूह प्रहरीको फन्दामा परेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले समूहका तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका-२ का ४८ वर्षीय जगतबहादुर तामाङ, तनहुँ ऋषिङ्ग गाउँपालिका-२ का ४६ वर्षीय विष्णुबहादुर बराली र […]
अफगानिस्तानमा बाढीले संकट, मृतकको संख्या ३ सय १५ पुग्यो

सामाजिक फीड, एजेन्सी । करिब दुई सातादेखि अफगानिस्तानमा जारी वर्षाका कारण मृत्यु हुनेको संख्या ३ सय १५ पुगेको छ । तालिवान अधिकारीहरूले मारिनेको संख्या अझै बढ्न सक्ने बताएका छन् ।सीएनएनका अनुसार विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले मे १२ मा बदख्सान, घोर, बाघलान र हेरातमा सबैभन्दा बढी क्षति भएको जानकारी दिएको छ। अविरल वर्षाका कारण १६ […]
रुसमा भवन भत्किँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

समाजिक फीड,जनकपुरधाम , वैशाख ३१ गते ।युक्रेनसँगको सीमाबाट करिव ४० किलोमिटर उत्तरमा रहेको रुसको बेलगोरोडमा रहेको आवासीय भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको आपतकालीन अवस्था मन्त्रालयले जनाएको छ । शव बेलगोरोडमा भवनको भग्नावशेषमा फेला परेको हो । यसअघि आईतवार बारम्बार मिसाइल चेतावनी जारी गरिएको बेलगोरोडमा युक्रेनी हमलापछि १० तले आवासीय भवन भत्किँदा १८ जना […]
भारतको लोकसभा चुनावको चौथो चरणको मतदान आज सुरु

समाजिक फीड,जनकपुरधाम , वैशाख ३१ गते । भारतमा संसद्को तल्लो सदन लोकसभाको निर्वाचनअन्तर्गत आज चौथो चरणको मतदान हुँदै छ । आज कुल १० राज्य र केन्द्र शासित प्रदेशका ९६ सिटमा मतदान भइरहेको भारतीय निर्वाचन आयोगले जनाएको छ । यस चरणमा आन्ध्र प्रदेशको १७५ र ओडिशाको २८ विधानसभा सीटका लागि पनि मतदान भइरहेको छ । आज […]
दिल्लीका मुख्यमन्त्री केजरीवाललाई भारतको सर्वोच्च अदालतले दियो ‘अन्तरिम जमानत’

समाजिक फीड,जनकपुरधाम , वैशाख २८ गते । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई त्यहाँको सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको छ। न्यायाधीश सञ्जिव खन्ना र दिपान्कर दत्तको इजलासले उक्त आदेश दिएका हुन्। आगामी जुन २ तारिखसम्मका लागि केजरीवालले जमानत पाएका छन्। त्यस दिन उनले पुनस् उपस्थित हुनुपर्ने छ।उनलाई दिल्लीको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ […]
विवाहको ६ वर्षपछि अभिभावक बन्दै जस्टिन र हेली

समाजिक फीड,जनकपुरधाम , वैशाख २८ गते । क्यानेडियन गायक जस्टिन बिबर र उनकी श्रीमती हेली पहिलो सन्तानको अभिभावक बन्ने भएका छन् । जोडीले एक भिडियो र तस्वीर इन्स्टाग्राममा शेयर गर्दै आफूहरु आमाबाबु बन्न लागेको जानकारी दिएका हुन् । उनले पत्नी हेलीको बेबी बम्पसहितको तस्बिर सेयर गर्दै गर्भवती भएको घोषणा गरेका हुन् । विवाहको ६ वर्षपछि […]
भारत तमिलनाडुको पटाका कारखानामा आगलागी हुँदा आठजनाको मृत्यु

एजेन्सी-जनकपुरधाम, वैशाख २७ गते । भारतको तमिलनाडुको एक पटाका कारखानामा आगलागी हुँदा आठजनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार तमिलनाडुको शिवकाशीमा रहेको पटाका कारखानामा आगलागीमा मृत्यु हुनेमा पाँच महिला छन्। दमकलका कर्मचारीले आगो नियन्त्रणमा लिएका छन्। आगलागीमा परी घाइते भएकाहरूको अस्पतालमा उपचार भइरहेको छ।